कालिकोट मदिरा निषेधित जिल्ला घोषणा

कालीकोट । मदिरा निषेधित गर्न नौ वटै स्थानीय तहका जनप्रतिनिधिले प्रतिबद्धता गरेपछि जिल्ला समन्वय समितिको दोस्रो सभाले जिल्लालाई मदिरा निषेधित घोषणा गर्ने निर्णय गरेको छ। दोस्रो जिल्लासभाले पारित गरेका १७ वटा निर्यणको आज पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाहीले अहिलेसम्म मदिरा सेवनकै कारणले समाजमा परेको सामाजिक खलल नहुन दिन मदिरा … Continue reading कालिकोट मदिरा निषेधित जिल्ला घोषणा